MetaTOC stay on top of your field, easily

Zoonotic anxieties: The cultural politics of Nepal's quest for pandemic preparedness

, , ,

Medical Anthropology Quarterly / Medical Anthropological Quarterly

Published online on

Abstract

["Medical Anthropology Quarterly, EarlyView. ", "\nAbstract\nBased on fieldwork conducted in Nepal (2022–2024) and by paying attention to how local and transnational notions of epidemiological risk are deployed, this ethnography introduces the concept of “zoonotic anxieties” to make sense of the multi‐species relational ethos that contemporary global health regimes propose. Namely, at the intersection of “health security,” “pandemic preparedness,” and “One Health,” multispecies interactions are becoming subject to a resignification where cultural, racial, and geopolitical anxieties are deposited, expressed as fears over the potentially apocalyptic emergence of zoonotic disease. Nepal is produced through this lens as an epidemiologically risky terrain, receiving funds from international agencies to enhance its “disease surveillance” capacity with the underlying hope that, by identifying infectious diseases early, a foretold global disaster can be contained. These investments, however, have had little impact, producing conflicts between the country's claim to medical modernity and the shortcomings of its disease surveillance ambitions.\n\nAbstract (Nepali)\nसन् २०२२ देखि २०२४ सम्म नेपालमा गरिएको स्थलगत अध्ययन र स्थानीय तथा अन्तर्राष्ट्रिय स्तरमा महामारीसम्बन्धी जोखिमको अवधारणालाई कसरी प्रयोग गरिन्छ भन्ने विश्लेषणका आधारमा, यस अध्ययनले ‘जूनोटिक चिन्ता’ भन्ने अवधारणालाई अघि सारेको छ। यसले समकालीन विश्व स्वास्थ्य प्रणालीहरूले प्रस्ताव गर्ने बहु‐प्रजातीय सम्बन्धबारेको सोचलाई बुझ्न सहयोग गर्छ। विशेषगरी ‘स्वास्थ्य सुरक्षा’, ‘महामारी तयारी’ र ‘एक स्वास्थ्य’ को अन्तरसम्बन्धमा बहु‐प्रजाति अन्तरक्रियाहरूलाई नयाँ अर्थ दिइएको छ, जहाँ सांस्कृतिक, जातीय र भू‐राजनीतिक चिन्ताहरू संचित भएर जूनोटिक रोगको सम्भावित विनाशकारी उदयप्रतिको भयका रूपमा व्यक्त गरिन्छ । यस दृष्टिकोणले नेपाललाई महामारीजन्य जोखिमयुक्त भूभागका रूपमा चित्रित गरेको छ, यसले अन्तर्राष्ट्रिय निकायहरूबाट रोग निगरानी क्षमताको विकासका लागि सहयोग पाउँछ। यसको आधारभूत अपेक्षा भनेको संक्रामक रोगहरूलाई चाँडै पहिचान गरेर सम्भावित विश्वव्यापी प्रकोपलाई नियन्त्रण गर्नु हो। यद्यपि, यसको खासै प्रभाव परेको छैन, जसले गर्दा देशको चिकित्सीय आधुनिकताको दाबी र यसको रोग निगरानी महत्वाकांक्षाका कमजोरीहरू बीच द्वन्द्व सिर्जना गरेको छ।\n"]